२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

यसरी पर्दाफास भयो राज कुन्द्राको घिनलाग्दो रहस्य, सबैले गनै थाले घृणा







काठमाडौं साउन १०, २०७८

एजेन्सी


बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्राका विषयमा नयाँ जानकारी सार्वजनिक भएको छ । 


मुम्बई क्राइम ब्रान्चलाई कुन्द्राले बेलायतमा दर्ता गरिएको केनरिक कम्पनीसँग आफ्नो कुनै साइनो नभएको बताउँदै आएका थिए । केनरिनका निर्देशक आफ्ना नातेदार प्रदीप बख्शी भएको उनले भनेका थिए । 




तर प्रहरीले कुन्द्राको ह्वाट्सयाप च्याट विश्लेषण गर्दा उनी पनि केनरिनमा पार्टनर भएको पत्ता लागेको छ । 


केनरिनबाट नै पोर्न भिडियोहरू अप्लोड गरिने गरेको थियो । ती भिडियो मुम्बईमा रहेको कुन्द्राको भियान इन्डस्ट्रीज कम्पनीबाट लन्डन पठाइने गरिन्थ्यो । भियानको एक निर्देशक शिल्पा शेट्टी पनि थिइन् र उनले यसै वर्ष निर्देशक पदबाट राजीनामा दिएकी थिइन् । 


कुन्द्राको नाम उनकै कम्पनीका प्रबन्ध निर्देशक ृमेश कामतले लिएका थिए । कामतलाई फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो । उमेशलाई पक्राउ गर्नुअघि क्राइम ब्रान्चले अभिनेत्री गहना वशिष्ठलाई समातेको थियो । त्यसपछि घटनाको पत्रपत्र उप्किँदै गयो । 


कुन्द्राको केसमा गहना महत्त्वपूर्ण कडी हुन् । उनी पक्राउ परेपछि यस केसमा फरार आरोपित यश ठाकुरले उमेश कामतलाई कैयौं ह्वाट्सयाप च्याट गरेका थिए । तिनको सार भनेको जति भए पनि गहनालाई प्रहरी हिरासतबाट बाहिर निकाल, नत्र उसले सबैको पोल खोलिदिन्छे भन्ने हो । 


त्यो च्याट अहिले लीक भएको छ । 

Comments

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत