२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला


परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ ।


प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ ।


भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् ।


सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए तर अहिले १ जनालाई पनि मन्त्री दिन नसकिने संकते माधव नेपालले गरेका छन् ।


मन्त्री बन्न खुट्टा उचालेर बसेका प्रेम आले र किसान श्रेष्ठहरुलाई सबैभन्दा गतिलो झड्का लागेको छ । देउवालाई विश्वासको मत दिने बेलामा आले र श्रेष्ठहरु खोजे पनी माधव नेपालले अहिले मन्त्री बनाउँने बेलामा गोविन्द बन्दीहरु खोज्न थाले पछि ओलीलाई धोका दिएर आउँनेहरु झस्किएका छन् ।


उच्च स्रोतले ओटीभी नेपाललाई दिएको जानकारी अनुुसारा २३ गते पछि माधव नेपालले एकलौटी गरेर अगाडी बढ्ने र कुनै पनि हालतमा मन्त्री बन्न पनि नपाईने, पार्टी फुटाएर बाहिर जान पनि नसकिने हिसाब बुझे पछि अहिले प्रेम आले किसान श्रेष्ठ सहितका नेताहरु आन्तरिक परामर्शमा जुटेका छन् ।


माधव नेपाल सँग कम्तीमा २ जना मन्त्री पाउँने ग्यारेण्टीका लागी फाइनल डिल गर्ने माधव नेपालले कन्फर्म नगरेमा २२ गते भन्दा अघिनै नेकपा एस विभाजन गरेर आफ्नो बाटो तताउँने सम्मको तयारी उनीहरुले गरेका स्रोतले ओटीभी नेपाललाई जानकारी दिएको छो दिन होः नेता महर 

Comments

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत