Posts

Showing posts from April, 2021

२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

सफलता पाउने १० शुत्रहरु, जसले तपाइको जीवन बदलदिन सक्छ !

Image
  सफलता पाउने १० शुत्रहरु, जसले तपाइको जीवन बदलदिन सक्छ ! on सफलता पाउने १० शुत्रहरु, जसले तपाइको जीवन बदलदिन सक्छ !   जीवनमा सबै मानिसहरु सफलता चुम्नका लागी निरन्तर यात्रामा लगनशील भएर लागीरहेका हुन्छन्। कोही असफल भएर पनि निरन्तर धैर्य लाइ प्यारो साथी बनाएर जीवनमा सफलता प्राप्त गर्न सफल हुन्छन्। आज हामी खुशी रहन र सफलताको शिखर चुम्नका लागि १० बुदामा सफलताका शुत्रहरु यहाँको माझमा प्रस्तुत गर्दैछौं ।   १. सोच ठूलो राखौं । आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौः निरन्तर । २. सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अरु सुन्दर गन्तव्यका बाटाहरु भेटिन सक्छन । खुशी र सकारात्मक रहौं। ३.डरलाई सधैभरि जितौं । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राखौ । हामी जस्तो सोच्छौं, त्यस्तै बन्छौ। ४.धैर्यशिल रहौं। रात भर मै सफल हुन सकिदैन भन्ने तथ्य बुझौं र लगातारको मेहनतले नै सफलता देखाउछ अनी बीचमा आउने बाधा ब्

चितवनमा गरिब जनताको घरमा सगैँ बसेर खाना खादैँ प्रचण्ड , देखाए उच्च राजनीतिक संस्कार (४ तस्बीरमा हेर्नुहोस )

Image
 चितवनमा गरिब जनताको घरमा सगैँ बसेर खाना खादैँ प्रचण्ड , देखाए उच्च राजनीतिक संस्कार  नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिवेला गृहजिल्ला चितवनमा छन् । उनकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले अध्यक्ष दाहाल गृहजिल्ला चितवनमा रहेको र जनतासँग भेटघाट क्रार्यक्रम गरिरहेको जनाएकी छिन् ।। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी गराएकी हुन् । उनले लेखेकी छिन्–‘अध्यक्ष कमरेड प्रचण्ड आफ्नो गृह जिल्ला चितवनमा जनतासंग भेटघाट एवं गुनासो सुन्नुहुँदै” प्रचण्डले पछिल्लो समय जनताँसँगको  राजनीतिक भेटघाटलाइ तिब्र बनाएका छौँ । 

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत