Posts

२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

देश बनाउन हिम्मत चाहिनछ हिम्मत

देश बनाउने कुरा सबैको बसको कुरा होइन ।  खराब मानिसको हातमा देश पदौ देश ले नराम्रो ठक्कर खान पुग्छ त्यति मात्र होइन देशको अस्तित्व ने धरापमा पर्ने गर्दछ ।  जुन नेपालमा अहिले भउको छ । जनताले देश बनाउने भनेर पठाएका जनप्रतिनिधि नै ब्यक्तिगत स्वार्थमा लिप्त हुन थालेपछि नेपाल भन्ने देशमा सकंटको घण्टि बजेको प्रष्ट सुुन्न सकिन्छ ।  नेपालमा अस्थिरता लगायतका देश बिनासतर्फ धकेल्ने तत्वहरु अहिले मात्र होइन बिगत लामो समयदेखि अस्तित्वमा रहेका छन । देशमा दूइतिहाइ हुदा पनि देश निर्माण भएको थिएन भने अदालतमा बनाएको सरकारले केही गर्ला भन्ने कुरा सपना मात्र हुन जान्छ ।  नेपालमा एक कुशल नेतृत्व भएमा के सम्भब छैन  र ? देश बिकासका खातिर हो मा हो र काधका काध मिलाएर अगूगामी बाटोमा आधुनिक सोच लिएर अगाडी बढने हो भने देश बन्छ भनेर ढुक्क हुन सकिन्थ्यो ।  त्यसैले देश बनाउने क्रामा कसैले पनि कहिले पसिन सम्झौता नगारौँ । हामी सबै मिलेर एकदिन खुसी । बिकसीत  नेपाल बनेको हेनै पाइयोस ।

नेपालमा मोबाइल ब्यापारले नयाँ रेकर्ड राखेपछि ...

Image
११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७र०७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको छ । २०७७ साउनदेखि २०७८ असारसम्म मात्रै ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । भन्सार विभागका अनुसार यो नै हालसम्मको सबभन्दा ठूलो परिमाणको मोबाइल आयात हो । आव ०७६र७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो । त्यसअघि आव ०७५र७६मा ४२ लाख ७५ हजार वटा मोबाइल सेट आयात भएको थियो । गत आव ०७७र७८ मा आयात भएको मोबाइलको मूल्य ३६ अर्ब ९० करोड रुपैयाँ हो ।  आव ०७६र७७ मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो । आव ०७५र७६मा १९ अर्ब २७ करोडको मोबाइल आयात भएको थियो । आव ०७७र७८ मा मोबाइल सेटबाट ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो भन्सार राजस्व अघिल्लो वर्षको भन्दा दोब्बर हो । आव ०७६र७७मा मोबाइल आयातबाट सरकारले २ अर्ब ८७ करोड राजस्व असुल गरेको थियो । आव ०७५र७६मा भने यस्तो राजस्व ३ अर्ब ५२ करोड रुपैयाँ थियो । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत यो वर्ष स्मार्ट फोनको ब्यापार बढेको बताउँछन् । ‘कोराना महामारीपछि स्मार्टफोनको ब्यापार सप्रियो,

यसरी पर्दाफास भयो राज कुन्द्राको घिनलाग्दो रहस्य, सबैले गनै थाले घृणा

Image
काठमाडौं साउन १०, २०७८ एजेन्सी बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्राका विषयमा नयाँ जानकारी सार्वजनिक भएको छ ।  मुम्बई क्राइम ब्रान्चलाई कुन्द्राले बेलायतमा दर्ता गरिएको केनरिक कम्पनीसँग आफ्नो कुनै साइनो नभएको बताउँदै आएका थिए । केनरिनका निर्देशक आफ्ना नातेदार प्रदीप बख्शी भएको उनले भनेका थिए ।  तर प्रहरीले कुन्द्राको ह्वाट्सयाप च्याट विश्लेषण गर्दा उनी पनि केनरिनमा पार्टनर भएको पत्ता लागेको छ ।  केनरिनबाट नै पोर्न भिडियोहरू अप्लोड गरिने गरेको थियो । ती भिडियो मुम्बईमा रहेको कुन्द्राको भियान इन्डस्ट्रीज कम्पनीबाट लन्डन पठाइने गरिन्थ्यो । भियानको एक निर्देशक शिल्पा शेट्टी पनि थिइन् र उनले यसै वर्ष निर्देशक पदबाट राजीनामा दिएकी थिइन् ।  कुन्द्राको नाम उनकै कम्पनीका प्रबन्ध निर्देशक ृमेश कामतले लिएका थिए । कामतलाई फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो । उमेशलाई पक्राउ गर्नुअघि क्राइम ब्रान्चले अभिनेत्री गहना वशिष्ठलाई समातेको थियो । त्यसपछि घटनाको पत्रपत्र उप्किँदै गयो ।  कुन्द्राको केसमा गहना महत्त्वपूर्ण कडी हुन् । उनी पक्राउ परेपछि यस केसमा फरार आरोपित यश ठाकुरले उमेश

ओलीले खाजाका नाममा करोडौँ खाएको प्रमाण छताछुल्ल भएपछि ओलीलाइ जेल हाल्ने तयारी हुदैँ

Image
  काठमाडौं  सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने । यो प्रक्रिया प्रारम्भ भएबाट शासक मात्र होइन, कार्यालयमै बसेर भ्रमण भत्ता बुझ्ने प्रशासक पनि तिल्मिलाए । तिनका खेतीपातीमा खडेरी लाग्यो । ०७४ सालमा बालकोटबाट केपी शर्मा ओली बालुवाटार छिरेसँगै त्यो प्रक्रिया अवरुद्ध भयो । बरु प्रधानमन्त्रीको ठाडो आदेशमा कैयौं बिल गोप्य राख्ने र त्यही आधारमा भुक्तानी दिने प्रक्रिया यसरी अघि बढ्न थाल्यो कि अहिले त्यही खर्चमा महालेखाले चासो देखाउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारी जवाफ दिँदैमा हत्तु छन् । पहिलो पटक ओली प्रधानमन्त्री हुँदा गोप्य रूपमा बालुवाटारले खाजाखर्चबापत ६० लाख भुक्तानी दियो । ०७७ पुस ५ मा प्रतिनिधिसभाको पहिलो अवसानपछि आफ्नो पक्षमा उत्रिएका वकिलहरूलाई राज्यकोषबाट आधा करोड भुक

देउबाले एमाले फुटाउने अध्यादेश ल्याउन पक्का भएपछि एमालेमा यहि हप्ता हुदैछ यति ठुलो राजनीतिक परिबर्तन

Image
काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् ।  उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् । नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् । नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन । अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ ।  सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन । नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र

नेपालका चार युवाले पाउने भए झण्डै १२ करोडको पुरस्कार, यसरी गरे चमत्कार

Image
नेपालका चार युवाले झण्डै १२ करोडको पुरस्कार पउने भए, पुरस्कार लिन भाडा छैन् काठमाडौँ – नेपालका चार युवाले झण्डै १२ करोडको पुरस्कारका लागि प्रतिशपर्धा गर्न पाउने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले उक्त पुरस्कार प्राप्त गर्नका लागि प्रतिशपर्धामा भाग लिन पाउने भएका हुन् । शिशिर पन्त, प्रशान्त भट्ट, सोनी पाखरेल र निर्देश भट्टराईले १० लाख डलरको पुरस्कारका लागि प्रतिशपर्धा गर्ने अवसर पाउने भएका हुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले नयाँ खालको प्रविधि उत्पादन गरेर यो पुरस्कारका लागि दावेदारी प्रस्तुत गरेको हुन् । यो सोच उनीहरूले ‘हल्ट प्राइज’को प्रतियोगितामा प्रस्तुत गरेका थिए। सामाजिक व्यवसायका लागि आवश्यक योजना र प्रविधिको आविष्कार गर्न युवाहरूलाई हौस्याउने ‘हल्ट प्राइज’ विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मान्ने गरिन्छ। यो पुरस्कारका लागि हरेक वर्ष एक सय भन्दा बढी देशका लाखौं विद्यार्थीले प्रतिष्पर्धा गर्ने गर्छन्। करिब एक वर्षअघि पुल्चोक क्याम्पसमा भएको ‘हल्ट प्राइज’को क्याम्पस स्तरीय प्रतिष्पर्धामा यी तीन युवासहित केमिकल इन्जिनियरिङ दोस्रो वर्षमा अध्

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत